प्रभु क्यापिटलले माग्यो दुई पदका लागि कर्मचारी

डिसी नेपाल
२१ भदौ २०७९ १३:१०

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले दुई पदका लागि कर्मचारी माग गरेको छ। क्यापिटलले एक सुचना जारी गर्दै इन्भेष्टमेन्ट म्यानेजर पदका लागि केहि संख्यामा र इन्भेष्टमेन्ट एसोसिएट पदका लागि १ जना कर्मचारी माग गरेको हो।

संस्थाले उक्त पदहरुको स्नात्तक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *