प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

डिसी नेपाल
२२ भदौ २०७९ ११:३३

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ। यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ। ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ।

१५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ। ७ कम्पनीकोे भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ। बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *