होटल सञ्चालकलाई फोन गरेरै सन्दिपले रुम बुक गरेका थिए
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले काठमाडौंको होटल सञ्चालकलाई नै फोन गरेर रुम बुक गरेको खुलेको छ । होस्टलमा बस्दै आएकी बालिकालाई राति अबेर पारेर सन्दिपले होटलमा लगेको बताईन्छ ।
पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए । राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको समेत पीडितले भनेकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment