शपथका लागि सिंहदरबारमा नवनिर्वाचित सांसदहरू(तस्बिरहरु)
काठमाडाैं। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित नव निर्मित संसद भवन परिसरमा भेला भएका छन् । विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू परम्परागत पोशाक तथा औपचारिक पहिरनमा संसद भवन पुगेका हुन्।
तस्बिरः सक्षम घिमिरे,नेपाल न्यूज बैंक









































No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment