प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

डिसी नेपाल
२३ भदौ २०७९ ११:०८

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढेको छ। नेप्से सूचक ०.३१ अंकले बढेर १९४०.१९ विन्दुमा आएको छ। प्रि-ओपन सेसनमा  ४७ हजार १८५ रुपैयाँ बढीको सेयर कारोबार भएको छ।

कुल ८ कम्पनीको ८० कित्ता सेयर कारोबार भएको छ। ६ कम्पनीकोे भाउ बढेको छ भने २ कम्पनीको भाउ घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *