काठमाडौंमा मनी एक्सचेन्ज सञ्चालकका २० लाख लुटपाट
काठमाडौं । काठमाडौंको म्हैपीमा १ मनी एक्सचेन्ज सञ्चालक लुटिएका छन् । गए राति मोटरसाइकलमा आएको अपरिचित समूहले मनी एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठको साथबाट २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ ठमेलस्थित ओरेन्टल मनी एक्सचेन्जका सञ्चालन हुन् । घटनाबारे काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment