सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

डिसी नेपाल
२८ भदौ २०७९ १४:०२

काठमाडौँ। सानिमा इक्विटी फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ। क्यापिटलको २७ भदौमा बसेको सञ्चालक समितिको बैठकले इक्विटी फन्डका इकाईधनीहरुलाई २२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको थियो।

यसले आर्थिक वर्ष २०७७–७८ मा भने ३३ प्रतिशत लाभांश वितरण गरेको थियो। यसपटक यो फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ। यसले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *