प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

डिसी नेपाल
२९ भदौ २०७९ ११:३९

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ।

३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो।

कुल १८ वटा कारोबार भएको छ। ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *