बाटोमा हिँडिरहेकी महिलालाई तानेर सिसौ घारीमा लगेपछि…
झापा । झापा प्रहरीले एक जनालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिना रहेका छन् । उनले एक ३५ वर्षीया महिलालाई सिसौ घारीमा लगेर बलात्कार गरेका थिए ।
सोमबार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई उनले बलात्कार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment