प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

डिसी नेपाल
३० भदौ २०७९ ११:३७

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ। यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ। २ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २० वटा कारोबार भएको छ। १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *