नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
३१ भदौ २०७९ १५:३७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई लाभांश दिए घोषणा गरेको छ। कम्पनीको भाद्र ३० गते बसेको सञ्चालक समितिको ३४४ औं बैठकले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *