इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जाँदै
काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् ।
३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई सहभागी हुन स्वीकृति दिएको हो ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment