महालक्ष्मी विकास बैंकले माग्याे विभिन्न पदका लागि कर्मचारी

डिसी नेपाल
४ असोज २०७९ ८:४५

काठमाडौँ। महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले एक सूचना प्रकाशित गर्दै १३ पदका लागि लार्मचारी माग गरेको हो।

बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ। बैंकले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १६ असोजसम्म आवेदन दिन सक्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *