प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो

डिसी नेपाल
४ असोज २०७९ ११:३०

काठमाडौँ। मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ। यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ।

१५ मिनेटको प्रि-ओपन सेसनमा तीनवटा कम्पनीको सेयरकाे मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन। ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। नाै कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *