मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल

डिसी नेपाल
४ असोज २०७९ १५:५२

मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेकाे छ ।

पसलमा हरेक दिनजसाे भिड लाग्ने गरेकाे छ । कम्पनीले शनिवारदेखि गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेकाे हाे ।

तुलनात्मक रुपमा चामल सस्ताे पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *