यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
५ असोज २०७९ ८:३८

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ। जसअनुसार राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ९१ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ३९ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६६ पैसा रहेको छ।

जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३४ रुपैयाँ २ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *