नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ। आज नेप्से ९.८३ अंकले बढेर १ हजार ८३८.९६ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता सेयर खरिद बिक्री हुँदा ६७ करोड ५७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज ३ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचक घटेको छ। आजको कारोबारमा सिमिलिङ्ग पावर लक्ष्मी इक्युती फण्डका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, ग्लोबल बैंक ऋणपत्र र गरिमा ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
प्रतिक्रिया
Facebook Comment