डिशहोम फाईवरनेटले ल्यायो ‘फेस्टिबल फाइवर’ अफर, यस्ता छन् सुविधा

डिसी नेपाल
७ असोज २०७९ ९:४५

फाईवरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ व्याण्डविथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु फेस्टिभ फाइवरनेटमा ल्याएको छ।

फेस्टिभ फाइवरनेट अफरले मात्र रू. ८७० प्रति महिना पर्ने २०० एमवीपिएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना रु. ५९५/– मा ७५ एमबीपीएस रू. ६८७/– मा १०० एमबीपीएस रू. ८२४/– मा १५०/– एमबीपीएस र रु. ९१६/– मा २५०/– एमवीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी डवल व्याण्ड राउटर पनि सित्तैमा पाउनु हुने कम्पनीले जनाएको छ।

साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रू. २५०/– प्रति महिनामा डिशहोम आई टि.भीको सेवा पनि लिन पाउनुहुनेछ।

उल्लासमय फेस्टिभ फाइभरनेट अफरको लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सक्नुहुने कम्पनीले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *