कारोबार खुलेको ५ मिनेट नबित्दै सयपत्री हाइड्रोपावरको सेयर भाउमा पोजेटिभ सर्किट

डिसी नेपाल
६ कार्तिक २०७९ ११:१०

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार खुल्ला भएको ५ मिनेट नबित्दै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको हो।

कम्पनीको सेयर भाउ २५ रुपैयाँ ९० पैसाले बढेर २ सय ८५ रुपैयाँ पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *