म्ह पुजामा गृहमन्त्री खाण (तस्विरहरु)

डिसी नेपाल
९ कार्तिक २०७९ १३:४९

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणको म्हः पूजामा सरिक भएका छन् । नेवाः खल सिद्धार्थनगरले नेपाल संवत् ११४३ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्रीको म्हः पूजा गरिएको हो । ।

कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आज हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गर्छन् । गृहमन्त्री खाणले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको तस्विरमा माल्यार्पण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *