छठ मनाउनका लागि रानीपोखरीको स्थान उपलव्ध गराउन माग
काठमाडौं । महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरीको स्थान उपलव्ध गराउन आग्रह गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि समितिले कात्तिक १३ र १४ गते रानीपोखरीमा छठ मनाउनका लागि स्थान उपलव्ध गराउन काठमाडौं महानगरसमक्ष आग्रह गरेको हो । छठ मनाउनका लागि उक्त स्थान उपलब्ध गराउन महानगरसमक्ष निवेदन दिएपनि कुनै सुनुवाई नभएको समितिले जनाएको छ । समितिले भक्तजन र व्रतालुलाई सहज हुने भएकाले उक्त स्थानमा छठ मनाउन दिनुपर्ने जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment