काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङको मतगणना सुरू

डिसी नेपाल
५ मंसिर २०७९ १४:३८
84
Shares

काठमाडौं। काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङमा मतगणना सुरु भएको छ।

जसअनुसार क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुनवामाइको विश्वनाथ मन्दिर, ४, ५, ६ को विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयमा मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *