दैलेख १ मा एमालेकाे अग्रता कायमै
सुर्खेत। दैलेख १ मा एमालेकाे अग्रता कायमै रहेकाे छ। सात सय मत गणना हुँदा एमालेका रवीन्द्रराज शर्माले तीन सय ५२ मत प्राप्त गरेका छन्।
शर्मालाई सत्तागठबन्धनका एकीकृत समाजवादीका अम्मरबहादुर थापा दुई सय ६२ प्राप्त गर्दै पछ्याइरहेका छन्। राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।
नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन्। स्वतन्त्र पार्टीका ईन्द्रप्रसाद शर्माले एक मत प्रप्त गरेका छन्। बिपी कांग्रेसका भुपालबहादुर थापाले एक मत प्रप्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment