काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र

डिसी नेपाल
५ मंसिर २०७९ १५:११
1.0k
Shares

काठमाडौं। काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार रविन्द्र मिश्रले पछ्याइरहेका छन्। एमालेका किरण पाैडेल तेस्रो स्थानमा झरेका छन्।

कांग्रेसका सिंहले २१४०, राप्रपाका मिश्र  १७७२,  एमालेका पौडेल १५९०, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १२४०  र नेपाल सुशासन पार्टीका रमेश खरेलले ३३७ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *