मोरङ ६ मा शेखरलाई अग्रता, लालबाबु दोस्रो स्थानमा

डिसी नेपाल
५ मंसिर २०७९ १५:३७

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् ।

एमालेमा लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकाम गोपाल कटुवाल २३ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधान ५४ मतसहित चौथो स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *