जुम्लामा ज्ञानेन्द्र शाही अघि लागे
जुम्ला । जुम्लाको प्रतिनिधिसभाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । सुरुवाती ३ सय मत गणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले १९७ मत पाएका छन्
उनकी निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी गोमा गौतमले ५९ मत पाएकी छिन् । नेकपा एमालेका रतननाथ योगीले १८ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment