उदयपुर २ मा डा. खड्काको अग्रता, पछ्याउदै एमालेकी चौधरी
उदयपुर। प्रनिनिधि सभा निर्बाचन क्षेत्र-१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा।नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन्। खड्काले १७१२ मतसहित अग्रता लिएका हुन्।
४ हजार १ सय १ मत गणना हुँदा उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले १६०१ मत सहित पछ्याइरहेकी छन्। यस निर्बाचन क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment