पाल्पा २-सोमप्रसादलाई पछाडि पार्दै ठाकुर गैरेकाे अग्रता

डिसी नेपाल
६ मंसिर २०७९ १०:१४
580
Shares

काठमाडाैं। पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लाे मत परिणाम अनुसार गैरेले ३०९४ मत ल्याउँदा पाण्डेले २४२६ मत ल्याएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *