सुनसरी ४ मा सञ्चारमन्त्री कार्की पछि परे

डिसी नेपाल
६ मंसिर २०७९ १५:२७

सुनसरी । सुनसरी ४ मा गठबन्धनका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की पछि परेका छन् । उलाई एमाले जगदिश प्रसाद कुसियैत पछि पारेका हुन् ।

पछिल्लो परिणाम अनुसार जगदिशले २२०५ मत ल्याउँदा कार्कीले २०९६ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *