मोरङ ६ मा शेखर कोइरालाको अग्रता, लालबाबु पछिपछि

डिसी नेपाल
७ मंसिर २०७९ १८:३२

मोरङ– मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा। शेखर कोइरालाले अग्रता कायम राखेका छन् । कोइराला १४ हजार ६३९ मतका साथ अग्रस्थानमा रहेका छन् ।

उनलाई एमाले उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन् । पण्डित १२ हजार १४४ मतसहित प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *