धनुषा-२ मा १५७ मतान्तरले कांग्रेसका यादव विजयी

डिसी नेपाल
९ मंसिर २०७९ ५:५१
660
Shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा धनुषा-२ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन्।

एमालेका उमाशंकर अरगरियालाई हराउँदै यादव निर्वाचित भएका हुन्।

यादवले २० हजार ११२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाए। यादव १५७ मतान्तरले विजयी भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.