धनुषा-२ मा १५७ मतान्तरले कांग्रेसका यादव विजयी
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा धनुषा-२ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन्।
एमालेका उमाशंकर अरगरियालाई हराउँदै यादव निर्वाचित भएका हुन्।
यादवले २० हजार ११२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाए। यादव १५७ मतान्तरले विजयी भए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment