‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई

डिसी नेपाल
८ पुष २०७९ २३:१९
3.8k
Shares

काठमाडौं । करन राई ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

यस्तै, सविना योङ्हाङ फर्स्टरनरअप बन्दा सेकेन्ड रनरअप योगेश मगर बने भने साइल लिम्बू थर्डरनरअप हुन सफल भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.