गृहमन्त्री गुरुङद्वारा प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय चितवनको अवलोकन

डिसी नेपाल
२८ चैत २०८२ १९:५६
148
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय चितवनको कुरिनटारको अवलोकन गरेका छन्।

निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याट स्टेसन राख्न निर्देशन दिएका छन्।

निरीक्षणमा सशस्त्र प्रहरी अधिकारीहरू सँगै चितवन जिल्लाका सिडिओ गणेश अर्याल र सशस्त्र प्रहरीका एसएसपी भरत खनिया सङ्गै सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेल, जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षप गोबिन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे सहभागि थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *