सलमान खानको घर बाहिर लाठी चार्ज

डिसी नेपाल
१३ पुष २०७९ १०:४४
140
Shares

काठमाडौं । अभिनेता सलमान खानको घर बाहिर भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको छ । सलमान खानको जन्मदिनको अवसरमा उनलाई हेर्न उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर सयौं मानिस जम्मा भएका थिए ।

समाचार एजेन्सी एएनआईले एउटा भिडियो सेयर गरेको छ जसमा सलमान आफ्नो बालकनीमा उभिएका मानिसहरूको अभिवादन स्वीकार गर्दै गर्दा भीड अनियन्त्रित भयो र प्रहरीले लाठीचार्ज गर्नुपर्‍यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.