यति एयर दुर्घटनाः चालक दलका चारजनासहित ७२ जनाको अवस्था अज्ञात

डिसी नेपाल
१ माघ २०७९ ११:४७
440
Shares

काठमाडौं। पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि उद्धारको प्रयास भईरहेको जानकारी दिए।

विस्तृत विवरण आउन बाँकी छ।
हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *