सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहीबार अपराह्नदेखि सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा विमला राई पौड्याल लगायत विभागीय मन्त्रीहरु सहभागी छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment