प्रतिनिनिसभा बैठक बस्दै
काठमाडौं। प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्दै छ ।
बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन विधेयकलगायतमा छलफल हुनेछ।
सो विधेयक माथि संसोधन हाल्ने ७२ घन्टाको समयसिमा आज सकिँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment