एनआइसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
३० फागुन २०७९ १२:१६
540
Shares

काठमाडौँ। एनआइसी एसिया बैंकले ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले नेपाल लाइफ इन्स्याेरेन्सको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा संस्थापक सेयार्धनिले मात्र आवेदन दिन पाउने छन्।  यसको मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले आज देखि ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ। यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.