सिर्जनसिल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

डिसी नेपाल
५ चैत २०७९ १३:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिर्जनसिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य १ सय ५० रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर खरिद भन्दा बिक्री माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *