प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट

डिसी नेपाल
६ चैत २०७९ ११:३५

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक साेमबार सामान्य अंकले घटेको छ।

नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ। ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ। बाँकीमा कुनै परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *