डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्न अन्तिम सम्झौतामा हस्ताक्षर

डिसी नेपाल
१४ चैत २०७९ १३:३७
40
Shares

काठमाडौँ। डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ।

डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्दै छ। तसर्थ, आदर्शको १०० कित्ता सेयर हुनेहरुको एक्विजिसनपछि डिप्रोक्स लघुवित्तको नाममा १०० कित्ता सेयर भएर आउनेछ।

दुवै लघुवित्तको सम्पन्न साधारणसभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *