चितवन-२ उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार

डिसी नेपाल
१६ चैत २०७९ ११:५६
328
Shares

काठमाडौं। नेपाली कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन्। चितवन-२, बारा-२ र तनहुँ-१ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.