जसपाबाट अशोक राई शिक्षामन्त्री बन्दै
काठमाडौं । दुई मन्त्रालय पाएको जसपाले सरकारमा अशोक राईलाई पठाउने भएको छ । आज (शुक्रबार) हुन लागेको मन्त्रिमण्डल विस्तारमा जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेका हुन्।
यस्तै अर्को एक जना मन्त्रीको नाम जसपाले टुंगो लगाउन सकेको छैन । सरकारका नयाँ मन्त्रीहरुले आज तीन बजे शितल निवासमा शपथ लिन लागेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment