उम्मेदवारी फिर्ता लिने सूचना !!

डिसी नेपाल
२ वैशाख २०८० ९:११
564
Shares

अनेसास जर्जिया च्याप्टरको २०२३-२५ कार्यकालको निम्ति हुन गैरहेको निर्वाचनमा विभिन्न पदहरुमा आवेदन दिने म्याद भित्र पर्न आएका निवेदकहरुको नामावली निम्न बमोजिम रहेको छ।

आफ्नो स्वेच्छाले दरखास्त फिर्ता लिन चाहानुहुने उमेदवारहरुले यही April 16 आइतबार रातको १२:०० बजे पूर्वीय समय भित्र आवेदन फिर्ता लिन सक्नुहुनेछ। त्यसपछि अन्तिम उमेद्वारको नामावली प्रकाशित गरिने व्यहोरा जानकारी गराउन चाहन्छौं।

अध्यक्ष (President) -मीरा कोइराला

बरिस्ठ उपाध्यक्ष (Senior Vice- President)-डा. तुलसी आचार्य

उपाध्यक्ष ( Vice- President)-नमिता घिमिरे

महासचिव (General Secretary) -बिष्णु पगेनी

सचिव (Secretary) -डा तिर्थ तिम्सिना

कोषाध्यक्ष (Treasurer)-डा ध्रुब बन्जाडे

सदस्य (Members) –

राजेश सिजापति

मुना आचार्य

बिपिन महतो

गीता सापकोटा

कमला बिस्ट

अविनाश फूएल

सुष्मा घिमिरे सिग्देल

सीता अधिकारी

अनिता भण्डारी तिमिल्सिना

भवदीय,

१ राजा घले-प्रमुख निर्वाचन आयुक्त ( ४०४-४४७-८२७२ ) [email protected]

२ डा विश्व अधिकारी-निर्वाचन आयुक्त ( २०२-८१२-९५४९ [email protected]

३ जनक बराल-निर्वाचन आयुक्त ( ७७०-९९०-०८९७ ) [email protected]

निर्वाचन समिति २०२३
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,जोर्जिया च्याप्टर
Email: [email protected]




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.