बारामा उपेन्द्र यादवको अग्रता, रमेश खरेल चौथो
काठमाडौं । बारा २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक रूझानमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत पाएका छन् ।
दोस्रो स्थानमा जनमत पार्टीका शिवचन्द्र कुशवाड छन् । उनले १७० मत पाएका छन् तेस्टो स्थानमा एमालेका पुरुषोत्तम पौडेल छन् पौडेलले १६६ मत पाएका छन् । रास्वपाका रमेश खरेल चौथो भएका छन् । उनले ८० मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment