चितवनमा रामचन्द्र न्यौपानेले अग्रता ह्वात्तै घटाए !
काठमाडौं । चितवन २ मा यसअघि ठूलो अन्तरले पछि परेका एमालेका रामप्रसाद न्यौपानेले अग्रता ह्वात्तै घटाएका छन् । यद्यपि यहाँ अगाडि भने राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने नै छन् ।
यसअघिको अपडेटमा एमालेका न्यौपाने ४९० मतले पछि परेका थिए । तर पछिल्लो अपडेटमा उनले अग्रता घटाएर ३५९ मा झारेका छन् ।
पछिल्लो जानकारीअनुसार यहाँ रास्वपाका रबि लामिछानेले १४९२ मत पाएका छन् । एमालेका रामचन्द्र न्यौपानेले ११३३ मत पाएका छन् । कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment