चितवन २ मा रविलाई १७ सय मतको अग्रता

डिसी नेपाल
११ वैशाख २०८० १९:३९
1.5k
Shares

काठमाडौं। उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन्।

मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन्।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन्।

 




प्रतिक्रिया

One thought on “चितवन २ मा रविलाई १७ सय मतको अग्रता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.