चितवन २ मा रविलाई दोब्बर बढी मतको अग्रता
काठमाडौं। उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३ हजार ६ सय ६६ मतको अग्रता लिएका छन्।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ६ हजार ५६८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ९०२ मतसहित उनलाई पछ्याइरहेका छन्।
नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २ हजार ६८८ मतसहित तेस्रो स्थानमा छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment