बारामा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र
काठमाडौं। बारा २ को उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन्।
उनले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर ४०१ झारेका छन्।
जसपाका अध्यक्षसमेत रहेका यादवले ३ हजार २१४, जनमतका कुशवाहले २ हजार ८१३, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ३३५ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ६४१ मत पाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment